काठमाडौंमा यस वर्षको पहिलो हिउँदे वर्षा (तस्बिरहरू) « Khabarhub

काठमाडौंमा यस वर्षको पहिलो हिउँदे वर्षा (तस्बिरहरू)


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा आज यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ । पश्चिमी पहाडी जिल्लाहरूमा हिमपात हुँदा उपत्यकामा हल्का वर्ष भएको छ । 

आज बिहानबाटै धुम्म रहेको उपत्यकाको मौसम दिनको समय आंशिक बदली भई वर्ष भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

पूर्वी पहाडी जिल्लामा हिमपातका कारण  जनजीवन प्रभात भएको छ । हिमाली जिल्लाहरू जुम्ला, हुम्ला, मुगु र डोल्पामा हिमपातका कारण विद्युत् सेवा, यातायात र हवाई  सेवा समेत बन्द  भएका छन्   ।

हल्का वर्षा भए पछि उपत्यका का दृश्यहरू ।

तस्बिर : क्षितिज तामाङ/ नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ५ : ३४ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग