जेन-जी आन्दोलनमा जलेको रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा पुनर्निर्माण (तस्बिरहरू) « Khabarhub

जेन-जी आन्दोलनमा जलेको रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा पुनर्निर्माण (तस्बिरहरू)


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त बनेको रातो मछिन्द्रनाथको रथ का पाङ्ग्रा पुनर्निर्माण कार्य सुरु गरिएको छ। आन्दोलनका क्रममा लागेको आगोले दुईवटा पाङ्ग्रा पूर्ण रूपमा नष्ट भएपछि नयाँ पाङ्ग्रा निर्माण प्रक्रिया अघि बढाइएको हो।

परम्परागत रूपमा रथका पाङ्ग्रा प्रत्येक १२ वर्षमा बनाउने चलन रहे पनि आकस्मिक क्षति पुगेमा मात्रै पुनर्निर्माण गरिन्छ। यसपटक आन्दोलनका कारण पाङ्ग्रा जलेर काम नलाग्ने अवस्थामा पुगेपछि गुठी तथा सम्बन्धित निकायको समन्वयमा निर्माण थालिएको बताइएको छ।

स्थानीय गुठीका प्रतिनिधिका अनुसार सरस्वती पूजाको दिनदेखि पाङ्ग्रा बनाउने काम सुरु गरिएको हो। दक्ष कालिगढहरूको संलग्नतामा परम्परागत शैली र विधिअनुसार निर्माण भइरहेको छ। काठ छनोटदेखि जोडाइ र संरचना निर्माणसम्मका सबै प्रक्रिया धार्मिक परम्परा अनुसार गरिँदैछ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ३ : १४ बजे

रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

रसुवा– विपद्का कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि

पृथ्वी राजमार्ग खुलेसँगै गन्तव्यतर्फ लागे काठमाडौंमा अड्किएका सवारी (तस्बिरहरू)

काठमाडौं– निरन्तरको वर्षा र राजमार्गमा आएको अवरोधपछि काठमाडौंमा अड्किएका मालवाहक

चार दिनपछि खुल्यो बीपी राजमार्ग

काभ्रेपलाञ्चोक- अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण चार दिनदेखि अवरुद्ध बीपी राजमार्ग

नारायणी किनार बाढीले बगरमा परिणत, स्थानीय भन्छन्- यतिठूलो पानी अहिलेसम्म देखेका थिएनौँ

काठमाडौं– असोज ११ गते नारायणी नदीमा आएको बाढीका कारण चितवनको

अमेरिका–इरान सम्झौतामा अझै मतभेद

न्युयोर्क- इरान र अमेरिकाबीच आठौँ महिनामा प्रवेश गरेको द्वन्द्व अन्त्य गर्दै