ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, माइतीघर क्षेत्र तनावग्रस्त (तस्बिरहरू)  « Khabarhub

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, माइतीघर क्षेत्र तनावग्रस्त (तस्बिरहरू) 


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी कार्यकर्ता माइतीघर–नयाँ बानेश्वरमा प्रदर्शन गरिरहेका छन् । 
 
प्रहरीले ओलीलाई आज बिहान नियन्त्रणमा लिएपछि त्यसको विरोधमा एमाले निकट २३ जनसंगठनले माइतीघरमा एकीकृत प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरू नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि सुरक्षाकर्मीले रोक्न प्रयास गरेका छन् । त्यसक्रममा स्थिति चर्किँदै जाँदा प्रहरीले धरपकड सुरु गरेको छ।

प्रदर्शनका कारण माइतीघर आसपासको क्षेत्र केही समयका लागि तनावग्रस्त बनेको छ भने सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ३ : ३० बजे

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र