अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन « Khabarhub

अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन गरेको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाईको माग गर्दै कार्यकर्ताहरू सडकमा उत्रिएका हुन्।

प्रदर्शनका क्रममा उनीहरूले नाराबाजी गर्दै सरकारविरुद्ध आक्रोश व्यक्त गरेका थिए। टायर बालेर सडक अवरुद्ध पार्दा केहीबेर सवारी आवागमनसमेत प्रभावित भएको थियो।

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी परिचालन गरिएको छ। प्रहरीले प्रदर्शनलाई निगरानीमा राख्दै सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ३ : ४४ बजे

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर

बाढीले बगाएको गैँडा कसरा ल्याइने

चितवन– शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा

बिर्तामोडमा युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ

झापा– बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली