इरान युद्धको प्रभाव : यूएई ओपेकबाट बाहिरियो, अब आफ्नै योजनामा तेल उत्पादन गर्ने « Khabarhub

इरान युद्धको प्रभाव : यूएई ओपेकबाट बाहिरियो, अब आफ्नै योजनामा तेल उत्पादन गर्ने


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खाडी क्षेत्रमा इरानसँग सम्बन्धित तनाव बढ्दै जाँदा ऊर्जा, सुरक्षा र कूटनीतिक क्षेत्रमा असर देखिन थालेको छ।

विभिन्न देशहरूले आ–आफ्नो नीति र कदममार्फत प्रतिक्रिया दिएका छन्। यसैबीच संयुक्त अरब इमिरेट्स (यूएई) ले पेट्रोल निर्यातक राष्ट्रहरूको सङ्घ (ओपेक) छाड्ने निर्णय गरेको छ ।

यूएईले मंगलबार तेल उत्पादक राष्ट्रहरूको समूह ओपेकबाट बाहिरिने निर्णय गरेको हो। सरकारी समाचार एजेन्सीका अनुसार यो निर्णय मे १ देखि लागू हुनेछ।

यूएईले दीर्घकालीन आर्थिक रणनीतिअनुसार ऊर्जा उत्पादनमा थप लगानी गर्ने र आफ्नै क्षमता विस्तार गर्ने योजना सार्वजनिक गरेको छ। यस कदमले विश्व तेल बजारमा प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ७ : ०३ बजे

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा