‘लालीबजार’का केही संवाद हटाउन आदेश « Khabarhub

‘लालीबजार’का केही संवाद हटाउन आदेश


१४ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदर्शनरत फिल्म ‘लालीबजार’मा समावेश केही संवाद हटाउन उच्च अदालत पाटले आदेश दिएको छ ।

रोशनी बादीले दर्ता गरेको रिटमा अदालतले बुधबार केही संवादलाई हटाउन आदेश दिएको हो ।

फिल्ममा उल्लेख वादी’, ‘राजासावकोमा चढाउने प्रसाद’ र ‘राजाको सामान’ हटाउन आदेश दिइएको हो ।

यी संवाद नहाटए कारबाही गर्न चलचित्र जाँच समितिको ध्यानकर्षण गराइएको छ । याेसँगै ‘लालीबजार’ले कानुनी प्रक्रिया टुंगो लगाएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  ११ : ४३ बजे

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल