कप्तानगञ्ज तनाव साम्य बन्दै, छानबिन टोली घटनास्थलमा « Khabarhub

कप्तानगञ्ज तनाव साम्य बन्दै, छानबिन टोली घटनास्थलमा


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनसरीको कप्तानगञ्ज क्षेत्रमा आइतबार रातिदेखि उत्पन्न भएको तनाव अहिले साम्य बन्दै गएको छ । 

हिजोदेखि सुरक्षा व्यवस्था सुदृढ बनाएर घटनाको छानबिन गर्न गठित सरकारी समिति, जिल्ला सुरक्षा समिति तथा प्रशासनको टोली कप्तानगञ्ज पुगेर घटनासम्बन्धी यथार्थ विवरण संकलनमा जुटेपछि   अहिले अवस्था पहिलेको तुलनामा शान्त देखिएको हो ।

मृतक तथा घाइतेका परिवार, स्थानीय बासिन्दा र सरोकारवालासँग भेटघाट गरी टोलीले घटनाबारे जानकारी लिइरहेको छ । 

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  १ : ०४ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत