सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ? « Khabarhub

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ३ हजार ८०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार तीन सय रूपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य एक सय १५ रूपैयाँले घटेको छ । आज चाँदी ४ हजार तीन सय ९५ रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार पाँच सय १० रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ११ : ०८ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न

महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए

काठमाडौं– गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन