महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए « Khabarhub

महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन् । 

कांग्रेस सभापति रहेका थापा सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । 

उनको उम्मेदवारीविरुद्ध कसैको प्रतिस्पर्धा नपरेपछि उनी सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएको सचिन तिमल्सिनाले जानकारी दिए । 

यता कांग्रेस उपसभापति विश्व प्रकाश शर्मा भने झापा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भए । 

शर्माले ६३८ मत पाएर महाधिवेशन प्रतिनिधि चुनिएको युवा नेता मिलन तिमल्सिनाको भनाइ छ । 

तिमल्सिनाका अनुसार त्यहाँ ७१० जना मतदाता थिए ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ११ : २३ बजे

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न