संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी « Khabarhub

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीको एकल उम्मेदवारी परेको छ।

संसद् सचिवालयका अनुसार सभापति पदका लागि पराजुलीको मात्रै उम्मेदवारी परेको हो ।

बुधबार हुने निर्वाचनका लागि पराजुलीको प्रस्तावकमा मोहन आचार्य रहेका छन् भने निशा डागी, पुष्पराज कँडेललगायत सांसद समर्थक रहेका छन् ।

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढी तथा विपद्का साथै हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव र जलवायु न्यायका विषयमा अध्ययन तथा आवश्यक सुझाव दिन संसदीय विशेष समिति गठन गर्न लागिएको हो ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ३ : २९ बजे

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर

बाढीले बगाएको गैँडा कसरा ल्याइने

चितवन– शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा

बिर्तामोडमा युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ

झापा– बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली