चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत « Khabarhub

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी आन्दोलनमा जाने बताएका छन् । .

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले सरकार महँगी, भ्रष्टाचार र कुशासनमा लिप्त भएकाले आन्दोलनमा उत्रिने बताए ।

पार्टीको हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले जनविरोधी गतिविधिविरुद्ध प्रतिवादको निर्णय गरेकाले सोहीअनुसार पार्टी आन्दोलनमा उत्रिने उनले बताए । ” हामीले भ्रमहरू चिरेका छौँ र पार्टीलाई थप जुझारु बनाएका छौँ । सरकारका अधिनायकवादी हर्कतविरुद्ध अब एमाले टुलुटुलु हेरेर बस्दैन,” उनले भने ।

सरकार भ्रष्टाचार र कुशासनमा लिप्त भएको आरोप बस्नेनले लगाए । पार्टीभित्रको एकतालाई अझ सुदृढ गर्दै कार्यकर्ता पङ्क्तिलाई परिचालन गर्ने म्यान्डेट दिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ८ : ५७ बजे

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि

६ जिल्लाका सीडीओ फेरिए

काठमाडौँ । गृहमन्त्रालयले विभिन्न ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य

दार्चुला । जिल्ला सदरमुकाम खलङ्गामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक