पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा « Khabarhub

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा


१५ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै टिम च्याम्पियन्स लिगको प्लेअफ चरणमा पुगेका छन् । अन्तिम १६ मा पुग्न असफल भएपछि उनीहरु प्लेअफ चरणमा पुगेका हुन् । पार्क दे प्रिन्समा गएराति भएको खेल १–१ को बराबरमिा सकिएपछि दुवै टिम प्लेअफ चरणमा पुगेका हुन् ।

जित निकाल्दा सिधै नकआउट चरणमा पुग्ने अवसर दुवै टिमले गुमाएका हुन् । तालिकामा पिएसजी ११ औं र न्युक्यासल १२ औं स्थानमा छन् ।

पिएसजीले सुरुवातमा अग्रता लिएको खेलको अन्तिममा न्युक्यासलले बराबरी गोल गरेको हो ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहिबार  १० : ०८ बजे

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव