साताको कार्टुन : बालेन्द्रको चुनावी सक्रियता « Khabarhub

साताको कार्टुन : बालेन्द्रको चुनावी सक्रियता


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फागुन २१ गते तोकिएको चुनावको तयारी तीव्र भइरहेको छ । यसै क्रममा उम्मेदवारहरु भोट माग्दै गाउँगाउँ पुगिरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता तथा काठमाडौं महानगरका पूर्वमेयर बालेन्द्र शाह पनि चुनावी अभियानमा जुटेका छन् । कोशी प्रदेशको यात्रा सकाएका उनी अहिले सुदूरपश्चिमका विभिन्न जिल्ला पुगेर भोट मागिरहेका छन् ।

पार्टीले प्रधानमन्त्री पदको उम्मेदवार बनाएका बालेन्द्र शाहको चुनावी सक्रियता लोभलाग्दो छ । तर, रास्वपा र पार्टी सभापति रवि लामिछाने भने तुलनात्मक रुपमा निष्कृय देखिएका छन् । सभापति लामिछाने अहिले खुट्टामा देखिएको सङ्क्रमणको उपचार गराइरहेका छन् ।

आजको कार्टुनले बालेन्द्रको चुनावी सक्रियताको व्यङ्ग्य गर्न खोजेको छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ३ : १७ बजे

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

गण्डकी– पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ (सेप्टेम्बर २३) देखि

भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा

कोलम्बो- भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत–श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा

मधेसका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति

भाद्र २३ र २४ गतेको घटनालाई एउटै आँखाले हेर्न मिल्दैन : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सहिद तथा

किएभमा रुसी आक्रमण फेरि सुरु

एजेन्सी– तीन दिनको रोकपछि रुसले युक्रेनको राजधानी किएभमा पुनः क्षेप्यास्त्र