न्युरोड टिमले संकटा क्लब पराजित « Khabarhub

न्युरोड टिमले संकटा क्लब पराजित


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा न्युरोड टिम (एनआरटी) ले संकटा क्लबलाई पराजित गरेको छ ।

बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले संकटालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । 

एनआरटीको जितमा क्रितिसरत्न छुजुले खेलको १० औँ मिनेटमा र टिमोथी ओकेरेकेले ६६ औँ मिनेटमा गोल गरे, अर्को गोल भने आत्मघाती उपहार पाएको थियो ।

संकटा क्लबका तर्फबाट एकमात्र गोल कृष्ण बहादुर खेलको ५५ औँ मिनेटमा गरेका थिए । जितसँगै एनआरटीले १२ अंक जोडेको छ भने संकटाको ५ अंक रहेको छ । 

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ३ : १९ बजे

अपर्ण र बेनिशाको रोमान्स

काठमाडौं – फिल्म ‘द ब्लू लाइट’को टिमले रिलिजको संघारमा नयाँ

नयाँ उपकरण राखेर गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन सुझाव

काठमाडौं- गोरखकाली रबर उद्योग पुन: सञ्चालन सुझाव कार्यदलले १० महिना

भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी

काठमाडौं- भारत सरकारले नेपाललाई निर्वाचन तयारीका लागि उपलब्ध गराउँदै आएको

अग्नि सापकोटा चिन्ता : लोकप्रियतावादका नाममा वामपन्थी सिद्ध‍याउने योजन बन्दैछ

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता अग्नि सापकोटाले विगतका कुरालाई चैँ

सुनचाँदीको भाउ अझै बढ्छ, नयाँ गहना बनाउने ८० प्रतिशत घटे : माणिकरत्न शाक्य

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागेको छ, जसले