अपर्ण र बेनिशाको रोमान्स « Khabarhub

अपर्ण र बेनिशाको रोमान्स


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘द ब्लू लाइट’को टिमले रिलिजको संघारमा नयाँ गीत सार्वजनिक गरेको छ ।

शुक्रबारबाट प्रदर्शनमा आउने यस फिल्मको गीत आज बिहीबार सार्वजनिक गरिएको हो ।

सार्वजनिक ‘दुई अक्षरको माया’ शीर्षकको गीतमा फिल्मका नायक अर्पण थापा र नायिका बेनिशा हमाललाई फिचर्ड गरिएको छ ।

गीतको भिडियोमा यी दुईलाई जोडीको भूमिकामा देखाइएको छ । जहाँ उनीहरुको रोमान्स देख्न सकिन्छ ।

डीपी खनालले प्रेम र सम्बन्धको भावनाका शब्द समेटेर गीत तयार गरेका छन् । गीतमा प्रवेश राईले स्वर दिएका छन् ।

शुक्रबारबाट प्रदर्शनमा आउने ‘द ब्लू लाइट’ उनीहरुसहित महेश त्रिपाठी पनि शीर्ष भूमिकामा रहेका छन् । यो फिल्मको टिकट बुकिङ खुला भएको छ ।

प्रदर्शनको पहिला दिनका लागि यो फिल्मले करिब ५० शो पाएको छ ।

स्काइफल पिक्चर्सको ब्यानरमा बनेको यही फिल्मबाट बलिराम चौहानको निर्देशनमा डेब्यू गरेका हुन् ।

गीतको लिंक :

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ४ : ३६ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा