राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी « Khabarhub

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड टिम (एनआरटी) विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आज भएको खेलमा एनआरटीले आफ्नो पाँचौँ खेलमा सङ्कटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

एनआरटीलाई जित दिलाउन कृतिशरत्न छुन्जु र टिमोथी ओकेरेकेले समान एक÷एक गोल गरे । एक गोल एनआरटीले आत्मघाती उपहारका रुपमा प्राप्त ग-यो । एक गोलले पछाडि परेका अवस्थामा कृष्णबहादुर आलेले सङ्कटालाई खेलमा फर्काएका थिए । त्यसपछि खेलमा गोल हुन सकेन र एनआरटी विजयी भयो ।

जितसँगै एनआरटीले शीर्ष स्थानका दुई टोली–नेपाल एपिएफ क्लब र मछिन्द्र एफसीसँग बराबरी अङ्क बनाएको छ । एनआरटी, नेपाल एपिएफ क्लब र मछिन्द्र एफसीको समान १२ अङ्क भएको छ । सङ्कटाको पाँच अङ्क छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ८ : ३२ बजे

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

पाकिस्तान–बङ्गलादेशबीच सिधा उडान १४ वर्षपछि पुनः सुरु

ढाका – बङ्गलादेश र पाकिस्तानबीच लामो समयदेखि असहज रहेको सम्बन्ध

बारबर्दिया नगरपालिकाका इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर मोहनदेव