काठमाडौँ – शनिबार बिहान पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थपको लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको छ । प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार १० : ४३ बजे
प्रतिक्रिया