मेस्सीको कप्तानीमा साविक विजेता अर्जेन्टिनाले छान्यो विश्वकप खेल्ने २६ खेलाडी « Khabarhub

विश्वकपका लागि अर्जेन्टिनाको टोली घोषणा

मेस्सीको कप्तानीमा साविक विजेता अर्जेन्टिनाले छान्यो विश्वकप खेल्ने २६ खेलाडी


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले कप्तान लियोनेल मेस्सीको नेतृत्वमा २६ सदस्यीय टोलीको घोषणा गरेका हुन्।

यस पटक पनि टोलीको मुख्य जिम्मेवारी मेस्सीकै काँधमा रहनेछ। टोलीमा गोल्डेन ग्लोभ विजेता गोलकिपर एमिलियानो मार्टिनेज, रक्षक क्रिस्टियन रोमेरो, मिडफिल्डर रोड्रिगो डे पउल र फरवार्ड लाउटारो मार्टिनेज जस्ता स्थापित स्टार समेटिएका छन्। टोलीमा केही युवा प्रतिभालाई पनि अवसर दिइएको छ।

अर्जेन्टिनी टोली:

गोलकिपर: एमिलियानो मार्टिनेज, जेरोनिमो रुल्ली, जुआन मुसो।

डिफेन्डर: लियोनार्डो बालेर्डी, निकोलस टागलियाफिको, गोन्जालो मोन्टिएल, लिसान्ड्रो मार्टिनेज, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, फाकुन्डो मेडिना, नाहुएल मोलिना।

मिडफिल्डर: लियान्द्रो पारेडेस, रोड्रिगो डे पउल, भ्यालेन्टिन बार्को, जिओभानी लो सेल्सो, एजेक्वेल पालासिओस, एलेक्सिस म्याक एलिस्टार, एन्जो फर्नान्डेज ।

फरवार्ड: जुलियन अल्भारेज, लियोनेल मेस्सी, निको गोन्जालेज, थियागो अल्माडा, जिउलियानो सिमिओनी , निको पाज , जोसे म्यानुएल लोपेज, लाउटारो मार्टिने ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ६ : ५९ बजे

विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा अविरल वर्षापछिको

साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छु : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले साहित्य, कला तथा संस्कृति

आजका समाचार : कांग्रेसको किचलो उग्र, धेरै पछि ओली झापामा, मनाइयो भारतको स्वतन्त्रता दिवस

जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

आइतबार आयल निगमले उपत्यकाका ७ स्थानबाट ग्यास बिक्री गर्ने 

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा (भोलि) आइतबार काठमाडौं उपत्यकाका विभिन्न

आदिवासी जनजातिको अधिकारका सवालमा एमाले प्रतिबद्ध छ : ओली

इलाम– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित