बजेट पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक « Khabarhub

बजेट पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक


१५ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक अहिले सिंहदरबारमा बसिरहेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट मन्त्रिपरिषद्बाट पारित गराएर संसद्मा जाने तयारीमा छन्।

उनले बिहीबार नै बजेटबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराइसकेका छन् । सरकारले यस पटक करिब २१ खर्ब आसपासको बजेट ल्याउन सक्ने अनुमान छ ।

मन्त्रिपरिषद्को बैठकबाट बजेट पारित भएपछि अर्थमन्त्री वाग्लेले संघीय संसद्को‍ संयुक्त सदनमा प्रस्तुत गर्ने छन्।

यस पटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संसद् भवनसमेत दुवै सिंहदरबारभित्रै रहेका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ३ : ३८ बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी