सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने « Khabarhub

सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गोरखास्थित बन्द अवस्थामा रहेको गोरखकाली रबर उद्योगसहित ७ वटा सार्वजनिक संस्थान निजी-सार्वजिनक साझेदारी (पीपीपी) मोडलमा चलाउने योजना ल्याएको छ।

यी संस्थानको डीडीए गरी लगानी व्यवस्थापन गरिने योजना सरकारले ल्याएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यो घोषणा गगरेका हुन् ।

उता भौतिक पूर्वाधार तथा शहरी क्षेत्र विकास गर्न आगामी आर्थिक वर्षको लागि २८६ अर्ब ४८ करोड रुपैयाँ विननियोजन गरिएको छ ।

यो बजेट सडक पूर्वाधार, मर्मत सम्भार, नयाँ सडक, पुल निर्माण, रेलमार्ग र सुरुङगमार्ग निर्माण गर्न आवश्यक अध्ययनमा खर्च हुने उनले बताए।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ५ : २१ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण