आगामी आर्थिक वर्षमा सरकारले १४ खर्ब बढी राजस्व संकलन गर्ने « Khabarhub

आगामी आर्थिक वर्षमा सरकारले १४ खर्ब बढी राजस्व संकलन गर्ने


१५ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा १४ खर्ब ५ अर्ब ३१ करोड राजस्व आम्दानी गर्ने लक्ष्य लिएको छ । 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सरकारले अघि सारेको बजेटको आकारको स्रोतको व्यवस्था गर्न सो राजस्वको लक्ष्य लिएको बताए । 

त्यस्तै, उनले आगामी आर्थिक वर्षमा वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड प्राप्ति गर्ने र ४ खर्ब १० अर्ब आन्तरिक ऋण उठाउने बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ६ : ०१ बजे

ट्राफिक प्रहरीको व्यवहार नागरिकमैत्री हुनुपर्नेमा जोड

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले सडकमा

यस्तो बन्यो फुर्के खोलामा पन्टुन पुल

काठमाडौं– धादिङको गजुरी गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका–६ स्थित त्रिशूली नदी

सार्वजनिक मर्यादाविपरीत क्रियाकलाप गर्ने पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा रहेका स्पा तथा मसाज सेन्टरमा व्यावसायिक

शिक्षकलाई राजनीतिक र राष्ट्रिय भूमिकामा अवसर दिन प्रचण्डको आग्रह

नारायणगढ– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकको अनुभव, क्षमता