आगामी आर्थिक वर्षमा १४ खर्ब बढी राजस्व संकलन गर्ने सरकारी लक्ष्य « Khabarhub

आगामी आर्थिक वर्षमा १४ खर्ब बढी राजस्व संकलन गर्ने सरकारी लक्ष्य


१५ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा १४ खर्ब ५ अर्ब ३१ करोड राजस्व आम्दानी गर्ने लक्ष्य लिएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सरकारले अघि सारेको बजेटको आकारको स्रोतको व्यवस्था गर्न सो राजस्वको लक्ष्य लिएको बताए ।

त्यस्तै, उनले आगामी आर्थिक वर्षमा वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड प्राप्ति गर्ने र ४ खर्ब १० अर्ब आन्तरिक ऋण उठाउने बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ६ : ०० बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का