काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि इरानलाई « Khabarhub

काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि इरानलाई


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि इरानले जितेको छ ।  

शुक्रबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा भएको फाइनलमा काजकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै इरानले उपाधी जितेको हो । 

पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको इरानले  दोस्रो सेट १९–२५ ले गुमाएको थियो । तर त्यसपछिका दुई सेट २५–१५, २५–२१ ले आफ्नो पक्षमा पार्दै इरान च्याम्पीयन बनेको हो ।

त्यसअघि शुक्रबार नै तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित भयो । खेलमा भारतले पहिलो र दोस्रो सेट २५–२३ र २५–२२ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा नेपालले २५–१५ ले आफ्नो पक्षमा पारेपछि चौथो सेट भारतले २५–२२ ले आफ्नो पक्षमा पार्दै तेस्रो स्थान हासिल गर्‍यो ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ७ : १८ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको