टोखामा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव (तस्बिरहरू) « Khabarhub

टोखामा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव (तस्बिरहरू)


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टोखा नगरपालिकाले २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ आयोजना गरेको छ ।

‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित सोमबार दिउँसो टोखा महोत्सव आयोजना गरिएको हो ।

कृषि विकास शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा सामूहिक धान रोपाइँ, आधुनिक कृषि प्रविधिको प्रवर्द्धन तथा धान उत्पादनमा आत्मनिर्भरता अभिवृद्धिसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममार्फत जलवायु अनुकूल कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै धान उत्पादन वृद्धि, कृषकलाई आधुनिक खेतीतर्फ आकर्षित गर्ने तथा कृषि क्षेत्रको दिगो विकासमा टेवा पुर्‍याउने उद्देश्य राखिएको जनाइएको छ ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ७ : ०७ बजे

क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्न श्रीलङ्काको जोड

काठमाडौं – श्रीलङ्काले बङ्गालको खाडी क्षेत्रमा आतङ्कवाद, लागूऔषध तस्करी, मानव

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको