पद्माको प्रश्न- लोकसेवा बन्द गरेर बौद्धिक नागरिक यहाँ नबसुन् भन्ने सरकारको आशय हो ? « Khabarhub

पद्माको प्रश्न- लोकसेवा बन्द गरेर बौद्धिक नागरिक यहाँ नबसुन् भन्ने सरकारको आशय हो ?


१४ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)की सचिव पद्माकुमारी अर्यालले सरकारलाई लोकसेवा खोल्न भनेकी छिन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सचिव अर्यालले सरकारले लोकसेवा बन्द गरेको भन्दै खोल्न भनेकी हुन् ।

उनले युवा विद्यार्थीले लोकसेवाको परीक्षा दिनको लागि तयारी गरिरहँदा सरकारले अचानक बन्द गरेको भन्दै शीघ्र खोल्न माग गरेकी हुन् ।

‘के यो देशका दक्ष नागरिक, यो देशका बौद्धिक नागरिक यो मुलुकमा नबसुन् भन्ने सरकारको आशय हो ?’, उनले प्रश्न गरिन्, ‘सरकार युवामैत्री सरकार भन्छ, युवाको रोजगारको कुरा गर्छ, प्रतिभाको सम्मानको कुरा गर्छ, तर, आज प्रतिभा भएका युवालाई खुल्ला प्रतिस्पर्धाको ढोका बन्द गरेर भविष्यलाई अन्योल बनाइदिन्छ ।’

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ११ : ३९ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,