सिजीले ‘मेरिडिया सिरिज’ अन्तर्गत बजारमा ल्यायो ४ नयाँ ‘सिंगल डोर’ फ्रिज « Khabarhub

सिजीले ‘मेरिडिया सिरिज’ अन्तर्गत बजारमा ल्यायो ४ नयाँ ‘सिंगल डोर’ फ्रिज


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले मेरिडिया सिरिज अन्तर्गत ४ वटा नयाँ मोडलका अत्याधुनिक रेफ्रिजरेटरहरू बजारमा सार्वजनिक गरेको छ ।

नयाँ सार्वजनिक भएका मोडलहरूमा सीजीएमएस २२० डीएलआरआई, सीजीएमएस २२० डीएलबीआई, सीजीएमएस २२० एलआरआई र सीजीएमएस २२० एलबीआई रहेका छन्, जसको ग्रस क्षमता २०० लिटर र नेट क्षमता  १९० लिटर रहेको छ । यी फ्रिजहरू लिफी वाइन र लिफी ब्लु जस्ता रङ तथा डिजाइनमा उपलब्ध गराइएको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार नयाँ सिजी मेरिडिया फ्रिजका प्रमुख विशेषताहरू :

डिजिटल इन्भर्टर कम्प्रेसर: यसमा प्रयोग भएको अत्याधुनिक कम्प्रेसरले बिजुलीको अधिकतम बचत गर्नुका साथै ११० भोल्ट को कम भोल्टेजमा पनि सहजै र निर्बाध रूपमा काम गर्छ ।

उन्नत कुलिङ प्रविधि: फ्रिजभित्रको तापक्रमलाई छिटो र प्रभावकारी रूपमा सन्तुलनमा राख्न यसमा टर्बो कुलिङ टेक्नोलोजी र एडभान्स क्यापिलरी कुलिङ टेक्नोलोजी समावेश गरिएको छ।

ताजगी र भण्डारण: फलफूल र तरकारीलाई लामो समयसम्म ताजा राख्न फार्म फ्रेसनेस र धेरै तरकारी एकैपटक भण्डारण गर्न सकिने जम्बो भेजिटेबल ट्रेको व्यवस्था गरिएको छ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  १२ : ५३ बजे

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका