मेगा बजेट फिल्म ‘रामायण’को ट्रेलर सार्वजनिक, राम–रावण बनेका रणवीर-यशको टकराव « Khabarhub

मेगा बजेट फिल्म ‘रामायण’को ट्रेलर सार्वजनिक, राम–रावण बनेका रणवीर-यशको टकराव


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मेगा बजेटका कारण चर्चामा रहेको नायक रणवीर कपुर स्टारर फिल्म ‘रावायण’को ट्रेलर सार्वजनिक भएको छ ।

वर्षकै प्रतीक्षित यस भारतीय फिल्ममा नायक रणवीर कपुर रामको र अर्का नायक यश रावणको भूमिकामा देखिएका छन् । उनीहरूको टकराव ट्रेलरमा देख्न सकिन्छ ।

‘रामायण’को अर्को प्रमुख पात्र सीताको भूमिकामा साई पल्लवी देखिएकी छन् ।

४०० करोडमा बनेको यस फिल्मको ट्रेलर बिहीबार बिहान ४ः१५ मा सार्वजनिक गरिएको हो । भारतीय सञ्चार माध्यमहरुका अनुसार साइत हेरेर उक्त समयमा ट्रेलर निकालिएको हो ।

हिन्दू महाकाव्य ‘रामायण’मा आधारित यस फिल्ममा भीएफएक्सको उच्चतम प्रयोग भएको पाइन्छ ।

भारतमा यो ट्रेलरको व्यापक चर्चा भइरहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ३ : ५० बजे

‘भारतसँगको सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्छ’

काठमाडौँ– नेपालबाट भारततर्फ धमाधम उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । सोमबार

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर