राहदानी विभागले थप आवेदन फारम खोल्ने « Khabarhub

राहदानी विभागले थप आवेदन फारम खोल्ने


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन दिन म्याद थप गरिएकाले राहदानी प्राप्तिका लागि साउन १८ गते देखि आवेदन खुला गरिने भएको छ ।

वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गर्दै सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी विभागले शनिबार र आइतबार पनि आवेदन फाराम खुला गर्ने सूचनामा उल्लेख गरिएको छ ।

इपिएसका लागि आवेदनको चापलाई ध्यानमा राख्दै यसअघि र विभागले आवेदन फाराम खुला राखेको थियो । हाल खुलाइएको फारामअन्तर्गत सेवाग्राहीले तोकिएको मिति र समयमा विभागमा उपस्थित भइ राहदानीसम्बन्धी सेवा लिनपर्छ ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  १० : ५५ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले