रसुवा बाढीका कारण बिक्कीले रोके फिल्म ‘ककाकिकी’को रिलिज « Khabarhub

रसुवा बाढीका कारण बिक्कीले रोके फिल्म ‘ककाकिकी’को रिलिज


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीले देशको अवस्था असमान्य बनेपछि कलाकार बिक्की अग्रवालले फिल्म ‘ककाकिकी’को रिलिज रोकेका छन्

बिक्कीले विज्ञप्ति जारी गरी पूर्वनिर्धारित मिति भदौ १९ मा फिल्म प्रदर्शनमा नआउने जानकारी दिएका हुन् । साथै, उनले प्रचारका सम्पूर्ण गतिविधि रोेकेकोसमेत उल्लेख गरेका छन् ।

विपत्तिका समयमा मनोरञ्जनात्मक कार्यक्रम गर्नु सोभनीय नहुने भन्दै फिल्म प्रदर्शन राकेको उनको अभिव्यक्ति छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘यस्तो अवस्थामा हाँस्ने–हँसाउने लगायतका मनोरञ्जनका कुनै पनि कार्यक्रम गर्ने कल्पनासम्म पनि हामीले सकेनौं ।’

‘कमेडी दरबारका’ सञ्चालक, निर्देशक र प्रस्तोता बिक्कीको डेब्यू निर्देशनमा यो फिल्म बनेको हो ।

फिल्ममा नायिकाहरू रेखा थापा, गौरी मल्ल र नायक महेश त्रिपाठी शीर्ष भूमिकामा छन् ।

बुधबार गएको उक्त बाढीमा परी अहिलेसम्म ७३४ जनाले ज्यान गुमाएका छन् । हजारौं घरबारविहीन भएका छन् । खर्बौंको क्षति पुगेको सरकारको पारम्भिक अनुमान छ ।

विज्ञप्ति :

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  १२ : ५८ बजे

कामपाद्वारा विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र सञ्चालनमा

काठमाडौं– काठमाडौं महानगरपालिकाले विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र

‘बागमती प्रदेशका पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षण गरिन्छ’

काठमाडौं– बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले

केरूङमा उद्धार र राहतका लागि चीनले लगायो सबै शक्ति, मृतकको संख्या १६ पुग्दा ५४६ जना अझै बेपत्ता

ग्यिरोङ, चीन- चीनको क्षिजाङ स्वायत्त क्षेत्रमा बुधबार बिहान गएको विनाशकारी

भोटेकोशी बाढीका ७८ घाइते उपचारपछि डिस्चार्ज

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका ७८

बाढीको विपद्‍मा मौन बसेको टिप्पणी भएपछि पार्टी कार्यालयमा देखिए रवि, राहत र उद्धारबारे लिए ब्रिफिङ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भोटेकोसी