इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू) « Khabarhub

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः) को मुखबाट प्रसादका रूपमा महिलाहरूलाई जाँड खुवाउने चलन छ । 

वर्षभरि हनुमानढोकास्थित बन्द हुने श्वेतभैरव येँया पुन्ही, अर्थात् इन्द्रजात्रामाको समयमा मात्र पूरा खुल्ला गरिन्छ । 

द्वादशीको दिन यः सिं (लिङ्गो) ठड्याएपछि इन्द्रजात्रा सुरु हुन्छ । यसै दिनबाट जात्रा नसकिँदासम्म श्वेतभैरव प्रसादका रूपमा ‘हाथा हायकेगु’ हुन्छ । सात दिनसम्म चल्ने यो जात्रा अवधिभर भैरवको मुखबाट जाँड–रक्सी पिलाइन्छ । 

अरु दिन सबै जनाको लागी खुवाउने भए पनि यो एकदिन चाहिँ महिलाहरुको लागी मात्र खुल्ला गरिन्छ । 

भैरवको मुखबाट आएको जाँड पिउने सक्ने मान्छे स्वस्थ हुने, बिरामी नहुने र हृष्टपुष्ट हुने जनविश्वास रहिआएको छ  ।

तस्बिरहरू : सुर्याम्स उप्रेती /नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ११ : ४५ बजे

राष्ट्रसङ्घमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज

पोस्टरमै उल्टो गेटअपले कौतुहल जगाएको ‘परिवार’ को टिजरमा के छ ?

काठमाडौं– एउटा बिहान उठ्दा श्रीमान् र श्रीमतीले आफूलाई आफ्नै शरीरमा