काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार बिहानैदेखि निरन्तर वर्षा भइरहेको छ ।
वर्षाका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ । दिउँसो पनि वर्षा नरोकिएपछि काठमाडौँको आकाश धुम्मिएको छ ।
तस्बिरमा काठमाडौँको जगडोलस्थित झण्डा पार्कबाट देखिएको उपत्यकाको दृश्य ।
तस्बिर : सूर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी


























प्रतिक्रिया