जेन-जी शहीदको सम्झनामा दीप प्रज्वलन « Khabarhub

जेन-जी शहीदको सम्झनामा दीप प्रज्वलन


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा शहीद भएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ । 

शहीद दिवसका अवसरमा शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि शहीदहरूको सम्झनामा शहीद परिवार, घाइते परिवार लगायत युवाहरूले दीप प्रज्वलन गरेका थिए । 

जेन-जी आन्दोलनका क्रममा संसद् भवन आसपासका क्षेत्रमा धेरै युवाहरू शहीद भएका थिए ।  दीप प्रज्वलनमा सहभागीहरूले शहीदको सपना पुरा गर्नुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ६ : ३७ बजे

इलाम १ : कांग्रेस, एमाले र नेकपाबीच त्रिपक्षीय प्रतिस्पर्धा, नयाँतिर देखिएन आकर्षण

काठमाडौं- दुई निर्वाचन क्षेत्र रहेको इलाम यस पटक विशेष चासोसाथ

सुदूरपश्चिममा ‘बालेन’ को मौन चुनावी अभियान

महेन्द्रनगर– कैलालीको लम्कीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी अभियान थालेका

दोलखामा जित पक्का गर्न रणनीति बनाउँदै कांग्रेस

दोलखा– आगामी प्रतिनिधिसभा निर्वाचन आउन मात्र ३३ दिन बाकी छ

कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड

महेन्द्रनगर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै

सिरहामा गोली हानेर युवकको हत्या, प्रहरीले भन्यो- नाकामा सुरक्षा सतर्कता बढाएका छौँ

सिरहा– सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज  अज्ञात व्यक्तिले गोली