विशाल लक्ष्यमा मुम्बईको जित : बने महत्त्वपूर्ण रेकर्ड « Khabarhub

विशाल लक्ष्यमा मुम्बईको जित : बने महत्त्वपूर्ण रेकर्ड


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले ऐतिहासिक जित निकाल्दै आकर्षक सुरुवात गरेको छ । इतिहासकै ठुलो लक्ष्य मुम्बईले भेट्टाएर रेकर्ड बनाएको हो ।

आइतबार राति वनखेडे मैदानमा मुम्बईले कलकाता नाइट राइडर्सलाई ६ विकेटले हराएको हो । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको कोलकाताले चार विकेटको क्षतिमा २२० रनको योगफल तयार पारेको थियो । २२१ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा चार विकेट गुमाएर २२४ रन बनाउँदै पूरा गरेको हो ।

मुम्बईको जितमा कप्तान रोहित शर्मा र रायन रिकेल्टनले विस्फोटक ब्याटिङ गरे । शर्माले ७८ रन बनाउँदा रिकेल्टनले ८१ रन बनाए । यो आकर्षक ओपनिङ साझेदारीमा १४८ रन बनेको थियो । यो आईपीएल इतिहासकै दोस्रो ठुलो ओपनिङ साझेदारी हो ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ६ : ५५ बजे

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा

इलामको सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

इलाम– सूर्योदय नगरपालिकामा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरुआत गरिएको

झापामा चन्द्रगढी महिला गोल्डकप हुँदै

झापा– भद्रपुरस्थित मेची रङ्गशालामा चन्द्रगढी महिला गोल्डकप आगामी वैशाख ५

रसुवाको गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा– डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः

कलाकार समेत रहेका प्रधानमन्त्री बालेनको सुधार सूचीमा किन परेन फिल्म क्षेत्र ?

काठमाडौँ- चलचित्र विकास बोर्डको तथ्याङ्क हेर्दा वार्षिक रुपमा औसत ६०