राइड शेयरिङ कम्पनीविरूद्ध उत्रिए चालक (तस्बिरहरू) « Khabarhub

राइड शेयरिङ कम्पनीविरूद्ध उत्रिए चालक (तस्बिरहरू)


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न मागसहित राइड शेयरिङमा संलग्नहरूले आन्दोलन थालेका छन् । कम्पनीहरूले आफूहरूलाई लामो समयदेखि शोषण गरिरहेको बताउँदै उनीहरूले आन्दोलन गरेका हुन्।

नेपालमा सञ्चालित पठाओ, इन्ड्राइभसहितका राइड शेयरिङ कम्पनीहरूले आफूहरूलाई शोषण गरिरहेको भन्दै उनीहरू एकीकृत भएर आन्दोलित भएका हुन् ।

चालकहरूले राइडरमाथिको शोषण बन्द गर, अन्यायदविरुद्ध हाम्रो आन्दोलन जारी छ र शोषणको अन्त्य गर जस्ता नारा लगाएका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  १ : ११ बजे

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र