लेबनानमा इजरायली आक्रमण, एकजना शान्ति सैनिकको मृत्यु « Khabarhub

लेबनानमा इजरायली आक्रमण, एकजना शान्ति सैनिकको मृत्यु


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लेबनान- लेबनानमा भएको इजरायली हमलामा संयुक्त राष्ट्रसंघका एक शान्ति सैनिकको मृत्यु भएको छ ।

इजरायली सैनिकको आक्रमणमा मारिने शान्ति सैनिकको पहिचान इन्डोनेसियाली नागरिकका रूपमा भएको छ।

इन्डोनेशियाको विदेश मन्त्रालयले उक्त घटनाको पुष्टि गर्दै थप तीन सैनिक पनि आफ्नै देशका घाइते भएको जनाएको छ।

इन्डोनेसियाले घटनाको कडा निन्दा गर्दै निष्पक्ष र पारदर्शी छानबिनको माग गरेको छ।

मन्त्रालयले अन्तर्राष्ट्रिय कानुनअनुसार शान्ति सैनिकको सुरक्षा सुनिश्चित हुनुपर्ने र उनीहरूमाथि आक्रमण अस्वीकार्य रहेको जनाएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  १ : २६ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली