साताको कार्टुन : खिल निकाल्ने वर्ष « Khabarhub

साताको कार्टुन : खिल निकाल्ने वर्ष


१७ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ उपत्यकाका सार्वजनिक क्षेत्र ओगटेर बनेका अव्यवस्थित बस्ती सरकारले हटाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारको आलोचना सुरु भएको छ । अन्य दल सरकारको नेतृत्वमा हुँदा रास्वपा सभापति रवि लामिछाने सुकुम्बासीको पक्षमा आवाज उठाएको तर वालेन्द्र शाह नेतृत्वको सरकारले डोजर चलाएकोप्रति धेरैले आपत्ति जनाएका हुन् । लामिछानेले यो वर्ष खिल निकाल्ने वर्ष भएको बताएको र सुकुम्बासीलाई होल्डिङ सेन्टरमा अस्तव्यस्त ढंगले राखिएको भन्दै कार्टुनले व्याङ्ग्य गरेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  १० : ४१ बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो