अर्थ मन्त्रालयको वेबसाइटबाट हरायो आर्थिक विधेयक « Khabarhub

अर्थ मन्त्रालयको वेबसाइटबाट हरायो आर्थिक विधेयक


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आर्थिक विधेयक २०८३ अर्थ मन्त्रालयको वेबसाइटबाट हराएको छ ।

अर्थमन्त्री ड. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गरेसँगै अपलोड गरिएको भएपनि शनिबार एकाएक उक्त विधेयक मन्त्रालयको वेबसाइटबाट हराएको हो ।

सरकारले आगामी आर्थिक वर्षका लागि लिएका विभिन्न कर नीतिलाई लिएर अहिले बहस सुरु भएको छ ।

खासगरी विद्युतीय सवारी साधनको करको दरलाई लिएर आलोचना भएपछि मन्त्रालयले उक्त विधेयक हटाएको बुझिएको छ ।

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  ३ : ३४ बजे

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल