गगनले गरे कोशी र मधेसका नेता सांसदसँग छलफल « Khabarhub

गगनले गरे कोशी र मधेसका नेता सांसदसँग छलफल


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जुम बैठक र काठमाडौंमा उपलब्ध कोशी र मधेसका जनप्रतिनिधिसँग छलफल गरेका छन् ।

उनले काठमाडौंमा भएका पदाधिकारी केन्द्रीय सदस्य सांसदहरू र कांग्रेस नेतृत्वमा रहेका विभिन्न व्यक्तिसँग भर्चुअल र फिजिकल संवाद गरेका हुन्।

संवाद गरेको जानकारी दिँदै इलामका सांसद मिसकल राईले सभापति थापाले सबैलाई सद्भाव कायम राख्न अनुरोध गरेको बताए। थापाले हिंसात्मक गतिविधिमा लागेको कोही नजिकको व्यक्ति भए त्यसलाई सम्झाई बुझाई गर्न र शान्ति कायम गर्ने भूमिकामा उत्तीर्ण आग्रह गरेका हुन् ।
 

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  १२ : १२ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा