हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल « Khabarhub

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा बैकुण्ठ अर्याल सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । बैंकको सञ्चालक समितिको ४०६ औँ बैठकले उनलाई अध्यक्ष पदमा चयन गरेको हो ।

यसअघि बैंकका अध्यक्ष रहेका प्रचण्ड बहादुर श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका थिए । भदौ १४ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठको राजीनामा सोही मितिदेखि नै लागू हुने गरी स्वीकृत गरेको छ ।

त्यसपश्चात् रिक्त भएको अध्यक्ष पदमा बैंकको संस्थापक समूह तर्फका शेयरधनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिनिधित्व गर्ने सञ्चालक बैकुण्ठ अर्याललाई तत्काल लागू हुने गरी सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित गरिएको हो ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ११ : २१ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल