भोटेकोशी बाढी : चीनको सीमाक्षेत्रबाट बगेका शव भारतसम्मै पुगे ! « Khabarhub

भोटेकोशी बाढी : चीनको सीमाक्षेत्रबाट बगेका शव भारतसम्मै पुगे !


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रसुवामा बाढी आएको पाँच दिनपछि पनि भारतमा लास भेटिने क्रम जारी छ ।

रसुवाको बाढी नेपालबाट बगाएर लगेको समानहरू बिहारका स्थानीयहरूले त्यहाँस्थित गण्डक नदीबाट झिकिरहेका छन् ।

पुलमा भीड लागेर ग्यास सिलिन्डर र उपयोगी सामान झिकिरहेको भिडियो सामाजिक सञ्जालमा राखेका छन् । उक्त भिडियो अहिले नेपाली फेसबुक प्रयोगकर्ता पनि सेयर गरिरेहका छन् ।

ती युवकको भिडियोमा क्षतविक्षत भएका तीनवटा लास देख्न सकिन्छ । उनले भनेका छन्, ‘यहाँ घण्टाको दरले ५० भन्दा बढी लास बग्दै आएको पाइएको छ ।’ यो उनको दाबी भारत र नेपाल दुवै पक्षको आधिकारिक निकायले भने पुष्टि गरेको छैन ।

रसुवाको भोटेकोशी भारतमा पुग्दा गण्डक नामले चिनिन्छ । यही गण्डक नदी आसपासका युवकले भिडियो बनाएका हुन् ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ७ : २२ बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित