काठमाडौँ – निरन्तरको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारका खेल प्रभावित हुने सम्भावना बढेको छ ।
शनिबार दुई खेल हुने तालिका रहे पनि बिहानैदेखि वर्षा नरोकिएको र मैदान तथा प्यारापिटमा पानी जमेकाले खेल सञ्चालन हुने सम्भावना न्यून देखिएको छ ।
वर्षाबाट मैदानलाई जोगाउन अहिले त्रिवि क्रिकेट मैदानलाई त्रिपालले ढाकिएको छ । वर्षा नरोकिए निर्धारित खेल सञ्चालनमा कठिनाइ हुने देखिएको छ ।
























प्रतिक्रिया