सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल « Khabarhub

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल


१४ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको शनिबारको दोस्रो खेल हुनेमा अन्यौल देखिएको छ ।

कीर्तिपुरस्थित त्रिवी मैदानमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेलमा टस हुन ढिला भएको हो ।

मैदानमा खेलाडी र खेल अधिकारीहरु भेला भएपनि अझै टस हुन सकेको छैन । यसअघि ७ बजेर २५ मिनेटमा टस हुने र सात बजेर ४० मिनेटदेखि खेल सुरु हुने जानकारी दिइएको थियो ।

५ बजे सुरु हुने खेल वर्षासँगै मैदानमा पानी जमेपछि अन्यौलमा परेको हो ।

यसअघ शनिबार बिहान चितवन राइनोज र लुम्बिनी लायन्सबीचको खेल वर्षा कारण रद्द गरिएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार  ८ : २८ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई