काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे खेलमा विराटनगर किंग्सले जित हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा शनिबार राति सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगरले ३५ रनकाे हात पारेको हो ।
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे खेलमा विराटनगर किंग्सले जित हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा शनिबार राति सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगरले ३५ रनकाे हात पारेको हो ।
प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार १० : ४५ बजे
प्रतिक्रिया