माओवादीका राजेश लामा एमाले प्रवेश « Khabarhub

माओवादीका राजेश लामा एमाले प्रवेश


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश लामा सोमबार नेकपा एमालेमा प्रवेश गरेका छन्।

भक्तपुरस्थित निवासमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीको झन्डा, नेपालको झन्डा र खादा ओढाएर स्वागत गरेका हुन्। अध्यक्ष लामा एमाले प्रवेशमा अलि ढिला भएको स्वीकार गर्दै यस कदमले नयाँ राजनीतिक यात्रा थाल्ने विश्वास व्यक्त गरेका छन्।

राजेश लामासँगै जिल्ला कमिटीका सदस्य विष्णु जोशी पनि एमालेमा प्रवेश गरेका छन्। यससँगै एमालेमा नयाँ नेतृत्व र सदस्यहरूको समावेशीकरण थप बलियो भएको देखिन्छ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ४ : ४८ बजे

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका