प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रै « Khabarhub

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रै


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा कार्यरत सल्लाहकार र कर्मचारीहरूको विवरण सार्वजनिक भएको छ।

प्रधानमन्त्री शाहको सचिवालयमा मुख्य सल्लाहकार कुमार व्यञ्जनकारसहित २५ जना रहेका छन् ।

जसमा केबल चारजनाको मात्रै सल्लाहकार टीम छ । जसमा मुख्य सल्लाहकार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, नीति प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना प्रविधि मन्त्रालयतर्फबाट सल्लाकारमा विवेक मिश्र छन् ।

उता स्वकीयतर्फ प्रधानमन्त्रीले १० जनाको टीम बनाएका छन् । जसमा प्रमुख स्वकीय सचिवमा सुवास शर्मा रहेका छन् । स्वकीय सचिवमा नवीन भण्डारी छन् ।

अर्कातिर निजी सचिवालयतर्फ सहसचिव प्रदीप परियार, उपसचिव तुलराज सुनुवार र शाखा अधिकृत चूडामणि बस्यालसहित ११ जना रहेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका सल्लाहकार र कर्मचारी

सल्लाहकार समूह

क्र.सं.नामपदटिप्पणी
श्री कुमार व्यञ्जनकारमुख्य सल्लाहकार
श्री असिम शाहराजनीतिक सल्लाहकार
श्री सुदीप ढकालनीति, प्रशासन तथा सुशासन सल्लाहकार
श्री विवेक मिश्रसूचना तथा सञ्चार प्रविधि मन्त्रालयस्वकीय

स्वकीय सचिवालय

क्र.सं.नामपद
श्री सुवास शर्माप्रमुख स्वकीय सचिव
श्री नवीन भण्डारीस्वकीय सचिव
श्री सञ्जीव पाण्डेस्वकीय सहसचिव (विकास परियोजना)
श्री प्रकृति ढकालस्वकीय उपसचिव
श्री विशाल अधिकारीस्वकीय उपसचिव
श्री सुरेन्द्र बजगाईं
श्री विनय शाक्यस्वकीय शाखा अधिकृत (फोटोग्राफर)
श्री अमृत पाण्डेस्वकीय शाखा अधिकृत (प्रेस सहजकर्ता)
श्री अनुप थापा मगरकम्प्युटर सहायक (भिडियोग्राफर)
१०श्री ऋषि थापाप्रशासन सहायक

निजी सचिवालय

क्र.सं.नामपदश्रेणी
श्री प्रदीप परियारसहसचिवरा.प. प्रथम सरह
श्री तुलाराज सुनुवारउपसचिवरा.प. द्वितीय सरह
श्री चुडामणि बस्यालशाखा अधिकृतरा.प. तृतीय सरह
डा. गणेश प्रसाद खनालशाखा अधिकृतरा.प. तृतीय सरह
श्री निरज महर्जनशाखा अधिकृतरा.प. तृतीय सरह
श्री लिलाराज काफ्लेशाखा अधिकृतरा.प. तृतीय सरह
श्री नुतन गौतमनायब सुब्बारा.प. अनं. प्रथम सरह
श्री भुपध्वज राईक.अ.रा.प. अनं. प्रथम सरह
श्री राजकृष्ण महर्जनहे.टे.ब्वाई
१०श्री बलराम खड्काह.स.चा.
११श्री दिनेश श्रेष्ठकार्यालय सहयोगी

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ५ : ५३ बजे

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको

किमाथांका अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

किमाथांका– किमाथांका अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई १८ करोड बढी मुआब्जा

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

डुम्रे– तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु

जुम्लाका आठ स्थानीय तहका १२६ उजुरी अख्तियारमा

जुम्ला– अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतमा जुम्लाका

श्रम संस्कृतिका सांसदको प्रश्न- हाम्रो एउटै प्रश्नले दुई तिहाइको प्रधानमन्त्री किन आत्तिनु ?

काठमाडौं- श्रम संस्कृति पार्टीको तर्फबाट निर्वाचित भोजपुरका सांसद धुर्वराज राई