प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ « Khabarhub

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन् । प्रहरी वृत्त माली गाउँमा कार्यरत राउत सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका हुन् ।

बैकिङ कसुरसम्बन्धी मुद्दामा मिलापत्र प्रयोजनका लागि उनले घुस लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताए ।

घुसबापतको रकम र मोबाइल एक थानसहित उनलाई काठमाडौं महानगरपालिका -५ गहनापोखरीबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ताका लागि सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग उनले घुस लिएको अख्तियारले बताएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ११ : २९ बजे

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच

निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा

जग्गा कित्ताकाट खुलाउन भूमिमन्त्रीसँग व्यवसायीको माग

चितवन– चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय

वैदेशिक रोजगार ठगी नियन्त्रणमा विभागको सक्रियता, फरार आरोपितलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ– वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी भएर पनि हालसम्म

स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट १६ प्रतिशत नगद लाभांस घोषणा

काठमाडौँ– स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई लाभांश