गोरखा बारपाकका श्यामहरि मरहठ्ठाको जहाजभित्रै मृत्यु « Khabarhub

गोरखा बारपाकका श्यामहरि मरहठ्ठाको जहाजभित्रै मृत्यु


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गोरखाको बारपाक सुलिकोट–२ घर भएका श्यामहरि मरहठ्ठाको जहाजभित्रै मृत्यु भएको छ ।

अमेरिकाबाट आएको टर्किस एयरलाइन्सको विमानमा अचेत भेटिएका ७३ वर्षीय मरहठ्ठाको आज बिहान जहाजभित्रै मृत्यु भएको गौशाला प्रहरी बृत्तले जनाएको छ ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ९ : ५२ बजे

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको