सभामुख अघि बढ्न खोज्दा संसद्‍मा घम्साघम्सी (तस्बिरहरू) « Khabarhub

सभामुख अघि बढ्न खोज्दा संसद्‍मा घम्साघम्सी (तस्बिरहरू)


१७ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको आइतबार दिनभर चलेको बैठकमा साँझ तनाव भएको छ।

विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालविरुद्ध नाराबाजी गर्दै रोस्ट्रम घेराउ गरेका छन् ।

प्रतिनिधिसभा नियमावली समितिको प्रतिवेदनलाई पुन: समितिमा लैजानुपर्ने माग राख्दै विपक्षी सांसदहरूले संसद्‌मा अवरोध गरेका हुन् ।

सभामुख अर्यालले बैठक अगाडि बढाउन खोजेपछि विपक्षी दलका सांसद्हरू रोस्ट्रम घेराउ गर्दै नाराबाजीमा उत्रिएका हुन् ।

उनीहरू सभामुखलाई रोक्न उनको आशनसम्मै पुग्न खोज्दा तनाव भएको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ८ : ०५ बजे

स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट १६ प्रतिशत नगद लाभांस घोषणा

काठमाडौँ– स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई लाभांश

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना