राजपाक्षे श्रीलंकाका नयाँ राष्ट्रपति निर्वाचित | Khabarhub Khabarhub

राजपाक्षे श्रीलंकाका नयाँ राष्ट्रपति निर्वाचित


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकाका नयाँ राष्ट्रपतिमा गोतबाया राजपाक्षे चुनिएका छन् । शनिबार भएको राष्ट्रपतिको चुनावमा उनले ५४ प्रतिशत भन्दा बढी मत पाएका थिए ।

राजापाक्षेले सत्तारूढ दल युनाइटेड नेशनल पार्टीका उम्मेदवार सजिथ प्रेमदासालाई हराएका हुन् । सजिथले हार स्वीकार गर्दै राजपाक्षेलाई बधाइ दिएका छन्। गोतबाया पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेका भाइ हुन् ।

गोतबायाका दाजु महिन्दा सन् २००५ देखि २०१५ सम्म श्रीलंकाका राष्ट्रपति भएका थि ए। उनले तमिल विद्रोही समूह लिट्टेमाथि जित हात पारेका थिए ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १ : ३२ बजे

नेपालविरुद्ध स्कटल्याण्डका जर्ज मुन्सेको अर्धशतक

काठमाडौं – स्कटल्याण्डमा जारी टी–ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले

झापामा ढुंगा प्रहार गरी एक जनाको हत्या

झापा – झापामा झगडाका क्रम ढुङ्गा प्रहारबाट एक जनाको ज्यान

महोत्तरी गाउँपालिकाको बजेट ४३ करोड ९४ लाख

जलेश्वर– महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि

पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकाका तत्कालीन प्रमुख