रोनाल्डोको गोलमा पोर्चुगल विजयी « Khabarhub

रोनाल्डोको गोलमा पोर्चुगल विजयी


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पोर्चुगल सन् २०२० मा आयोजना हुने युरोकप फुटबलमा छनोट भएको छ ।

युरोकप छनोट अन्तर्गत आइतबार राति भएको खेलमा लक्समबर्गलाई २-० गोल अन्तरले पराजित गर्दै पोर्चुगल युरोकपमा छनोट भएको हो ।

पोर्चुगललाई जित दिलाउन बुर्नो फर्नान्डेस र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे ।

लक्समबर्गविरुद्ध खेलको ३९ औं मिनेटमा फर्नान्डेसले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८६ औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोत्चुगललाई २-० को जित दिलाए ।

योसँगै रोनाल्डोले देशका लागि ९९ गोल गर्न सफल भएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ७ : ०६ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार